News
विन नेपाल लघुवित्त वित्तीय संस्था, महुली लघुवित्त वित्तीय संस्था र ट्रेड टावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। ...
आफूसहितका चार जना नेताले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेरै प्रस्ताव राखेको दाहालले खुलासा गरे। त्यसमा आफू, अहिलेका ...
सत्तासीन दल नेकपा (एमाले)का सांसद गोकुल बाँस्कोटाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग नैतिकता कसीमा जाँचिने हिम्मत नरहेको टिप्पणी गरेका छन्। ...
जनजागरण अभियानअन्तर्गत रुपन्देहीको सियारीमा बुधबार आयोजित कार्यक्रममा उनीहरुले देश सबैको साझा भएपनि राज्यसत्ता मधेशको हुन ...
कोशी प्रदेशमा गएको आर्थिक वर्षमा दुई लाख ७५ हजार २६७ हेक्टर जग्गामा कूल ११ लाख ८२ हजार २२१ मेट्रिक टन वर्षे धानबाली उत्पादन ...
दाहालका अनुसार अहिलेसम्म मिक्वाखोला र पाथीभरा याङवरक गाउँपालिकाका पशुमा मात्र लम्पी स्किनको संक्रमण देखा परेको छैन । ...
एमसिसीलाई जस्ताको तस्तै सदनबाट पारित हुन नदिन माओवादी केन्द्रले गरेका प्रयास धेरै रहेको पनि उनले दाबी गरे। ‘जसको व्याख्या ...
थारु भाषामा ‘च्याउ’ लाई भेंम्टी भनिन्छ । यो च्याउ पोषिलो, नरम र स्वादिलो हुने गर्दछ । साउन, भदौ, असोज र कात्तिक गरी चार ...
मङ्गलबार (आज) बसेको संसद् बैठकमा बोल्दै सांसद बाँस्कोटाले यस्तो बताएका हुन्। 'यो समीकरणले केही कुराहरू उठाएको थियो तर, ...
अपहरण तथा शरीरबन्धक र जबरजस्ती करणीमा संलग्न रहेको अभियोगमा दुई जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। ...
भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनका क्रममा आयोजक राष्ट्र तुर्कमेनिस्तान ...
शहरी विकास मन्त्रालयअन्तर्गत रहेको स्थानीय पूर्वाधार विकास विभागले सडक पूर्वाधार, झोलुंगेपुल, सडकपुल, स्थानीय तहको प्रशासकीय ...
Some results have been hidden because they may be inaccessible to you
Show inaccessible results